मुटुरोगी यामसुबा गुरुङ्गलाई सहयोगको निरन्तरता

हेरालो प्रतिष्ठानको व्यवस्थापन , बुद्ध फाउण्डेशन जापानको आर्थिक सहयोगमा सम्पन्न सफल मुटुको शल्यक्रिया पश्चात नियमित औषधी सेवन गर्नुपर्ने भएकोमा हेरालो प्रतिष्ठानको बचाऔं कोषबाट सिक्लेस निवासी मुटुरोगी सुश्री यामसुवा गुरुङ्गलाई प्रति महिना १००० प्रदान गरिदै आएको छ ।