बसन्त उदासको शल्यक्रियामा सहयोग

हेरालो प्रतिष्ठान पोखराका मानार्थ सदस्य एवं पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री बसन्त उदासज्यूको अत्यन्त जटिल शल्यक्रिया जापानको फुकुओका सिटी अवस्थित प्यपगचब ःझयचष्ब िज्यकउष्तब िमा सफलताका साथ सम्पन्न भएको छ । उहा“लाई विगत एक वर्षदेखि मुटुको रोग सम्बन्धित समस्या देखिएको थियो । नेपालमा प्राविधिक रुपले केही कठिन देखिएको उहा“को मुटुको शल्यक्रिया जापानका वरिष्ठ एन्जीयोप्लास्ट सर्जन डा. मासाको नोगुयासी, ९ःम्,एजम० को नेतृत्वमा सम्पन्न भएको थियो । उहा“को शल्यक्रियाका लागि डा. ताकाजी यामागुची, धर्म अधिकारी लगायत हेरालो प्रतिष्ठान पोखराले विशेष सहयोग गरेको थियो ।